IME Life
GBIME

सनराइज फर्स्ट  र फोकस्ड इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई फण्डहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली भदौ ७ गते बुकक्लोज गर्दैछन्। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सनराइज म्युचुअल फण्ड अन्गर्तत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित १२.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सनराइज फोकस्ड इक्विटी फण्डले कर सहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS