IME Life

झिनो अंकले बढेको बजारमा हिमालयन रिको उच्च कारोबार, शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को विन्दुमा उक्लिएको छ।

झिनो अंकले बढेको बजारमा आज ५ वटा उपसमूह बढेको छ भने ८ वटा उपसमूह घटेको छ। आज वित्त समूह सर्वाधिक बढ्दा व्यापार समूह सर्वाधिक घटेको छ।

Prabhu
Crest

आज १०० कम्पनीको शेयरभाउ बढेको छ भने १४० वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन ३३७ कम्पनीका शेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँमा किनबेच भएका छन्। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्स ६६ करोड २ लाख रुपैयाँ
  • अपी पावरः ४५ करोड ७८ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः ४५ करोड ९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३६ करोड ८० लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ३६ करोड ५३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ६४ लाख रुपैयाँ
  • कुमारी बैंकः ३३ करोड २६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २९ करोड ९० लाख रुपैयाँ
  • निफ्राः २९ करोड ६० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २९ करोड २३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS