काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पा घर भएका शर्मालाई आज भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको ।
1724214901117मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...