IME Life

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ को प्रतिफल घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को आर्थिक वर्ष २०८०।८१ का लागि प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार उक्त आर्थिक वर्षका लागि इकाइधनीहरुलाई करसहित ७ प्रतिशत नगद प्रतिफल दिने निर्णय क्यापिटलले जनाएको छ।

Prabhu
Crest

सिद्धार्थ क्यापिटलले उक्त म्युचुअल फन्डका इकाइधनीहरुलाई करसहित ५ करोड ६४ लाख ६ हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS