IME Life

वैदेशिक भ्रमणमा बाहिरियो १ वर्षमै रु. १.८९ खर्ब, विदेशीबाट कति भयो आम्दानी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विदेश भ्रमणमा नेपालीले रुचि बढाउँदै लगेका छन्। यही कारणले ठूलो धनराशि बाहिरिने गरेको छ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा मात्र नेपालीले विदेश भ्रमणमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३१.१ प्रतिशतले बढी हो । जसमा शिक्षातर्फ १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ थियो।

Prabhu
Crest

समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ ८२ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो आय ७९ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो । यो विदेशी पर्यटकले गरेको खर्च हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS