IME Life

एकैदिन रु. ३ हजारले महँगियो सुन, नयाँ रेकर्ड पनि बन्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाली बजारमा आज प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च हो।

Prabhu
Crest

गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले आज एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको छ।

आज प्रतितोला चाँदी ५० रुपैयाँले बढेर १ हजार ८१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा किनबेच भएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS