IME Life

वार्षिक १०० जना पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावरको लाइसेन्स नवीकरण गर्दै सरकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले लगातार दुई आर्थिक वर्षमा पनि १०० जनालाई वैदेशिक रोजगारीमा पठाउन नसकेका संस्था (म्यानपावर)को लाइसेन्स नवीकरण गरिदिने भएको छ।

मन्त्रिपरिषदको बिहीबार (साउन ३१ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७९।८० र २०८०।८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीहरुको लाइसेन्स नवीकरण गरिदिने निर्णय गरेको हो।

Prabhu
Crest

आर्थिक वर्ष २०८१।८२ का लागि अन्तिम एकपटकका लागि लाइसेन्स नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय सरकारले गरेको छ।

यसअघि लगातार दुई आर्थिक वर्षमा वार्षिक १०० जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको लाइसेन्स रद्द गर्ने व्यवस्था रहेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS