IME Life

एकै हप्तामा २०% भन्दा धेरै फाइदा दिने शेयर कुन-कुन ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य  ४३.४५ प्रतिशतले वृद्धि भएको छ ।

गत साता १८४.८० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २६५.१० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ८०.३०ले बढेको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ३८.१२ प्रतिशतले वृद्धि भएको छ । गत साता २०२ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २७९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ७७ले बढेको छ ।

तेश्रोमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य ३७.५६ प्रतिशतले वृद्धि भएको छ । गत साता ८३६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ११५० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३१४ले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS