IME Life

घट्यो इन्धनको भाउ, पेट्रोल र डिजलको मूल्य अब कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको हो।

निगम सञ्चालक समितिको आज साँझ बसेको बैठकले इन्धनको भाउ घटाउने निर्णय गरेको हो। निगमले प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ घटाउने निर्णय गरेको छ। यो समायोजित मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ।

Prabhu
Crest

मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ र डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२ र डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS