IME Life

लिबर्टी माइक्रो लाइफको विशेष साधारणसभा सम्पन्न, आइपीओ ल्याउने प्रस्ताव अनुमोदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आज साउन ३१ गते विशेष साधारणसभा सम्पन्न गरेको छ । सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।

सभाले सर्वसाधारणले आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेको छ । आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

Prabhu
Crest

आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS