IME Life

बजार खुलेको १ घन्टामै सवा ९ अर्ब माथिको कारोबार, बैंकिङ सेक्टरमा चमक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार खुलेको १ घन्टामै सवा ९ अर्ब माथिको कारोबार भएको छ।

शेयर बजारमा आज पनि हरियाली छाएको छ। नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म ४५.७५ अंकले बढेर ३००३.५२ पुगेको छ। अहिलेसम्म १५० वटा कम्पनीको शेयरभाउ बढेको छ भने ८९ वटाको घटेको छ। ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

अहिलेसम्म बजारमा ९ अर्ब ३९ करोड रुपैयाँ माथिको कारोबार भइसकेको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ। यो बैंकको मात्रै २७ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।

आज बैंकिङ सेक्टरमा चमक देखिएको छ। अहिलेसम्म ४.६६ प्रतिशतले बैंकिङ सेक्टर बढिसकेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS