IME Life

लिबर्टी माइक्रो लाइफको नाफा रु. ७६ लाख माथि, जीवन बीमा कोषमा डेढ करोड बढी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७६ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १० लाख ५७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ९४ लाख ३९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ लाख १ हजार रुपैयाँ बढी रहेको छ।

Prabhu
Crest

शेयर पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा १ करोड ५८ लाख ७९ हजार रुपैयाँ रहेको छ। समीक्षा वर्षमा कम्पनीले २ करोड ९९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क र २ करोड ८४ लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँ कायम भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS