IME Life
GBIME

१० ब्रोकरको खरिदबिक्री १ अर्ब माथि, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। आज १० वटा ब्रोकरले १ अर्ब रुपैयाँ माथिको कारोबार गरेका छन्।

नेप्से परिसूचक आज ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा बन्द भएको छ। आज २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बढी कारोबार भएको छ।

Crest

आज नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) बाट उच्च कारोबार भएको छ। यो ब्रोकरबाट २ अर्ब ९७ करोड ३७ लाख रुपैयाँको कुल कारोबार भएको छ। जसमा १ अर्ब ४० करोड ७० लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ भने १ अर्ब ५६ करोड ६७ लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ।

दोस्रो इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरबाट २ अर्ब ६ करोड ४७ लाख रुपैयाँबराबरको कुल कारोबार भएको छ। जसमा ९९ करोड २६ लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ भने १ अर्ब ७ करोड २० लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ।

उच्च कारोबारको हिसाबले अनलाइन सेक्युरिटिज तेस्रोमा रहेको छ। यो ब्रोकरबाट १ अर्ब ७६ करोड २४ लाख रुपैयाँबराबरको कुल कारोबार भएको छ। जसमा ८६ करोड ६६ लाख रुपैयाँको शेयर बिक्री भएको छ भने ९९ करोड ५७ लाख रुपैयाँ शेयर खरिद भएको छ।

यस्ता छन् अर्ब माथि कारोबार गर्ने अन्य ७ ब्रोकर

भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)

  • कुल कारोबारः १ अर्ब ७१ करोड ८९ लाख
  • खरिदः ७९ करोड ४१ लाख रुपैयाँ
  • बिक्रीः ९२ करोड ४८ लाख रुपैयाँ

आर्यातारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)

  • कुल कारोबारः १ अर्ब ६० करोड ४५ लाख
  • खरिदः ७४ करोड ६ लाख रुपैयाँ
  • बिक्रीः ८६ करोड ३८ लाख रुपैयाँ

सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)

  • कुल कारोबारः १ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ
  • खरिदः ७३ करोड ६ लाख रुपैयाँ
  • बिक्रीः ७५ करोड ६३ लाख रुपैयाँ

एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७)

  • कुल कारोबारः १ अर्ब २३ करोड २९ लाख
  • खरिदः ७२ करोड २८ लाख रुपैयाँ
  • बिक्रीः ५१ करोड १ लाख रुपैयाँ

दीपशिखा धितोपत्र कारोबार (ब्रोकर नं. ३८)

  • कुल कारोबारः १ अर्ब २३ करोड रुपैयाँ
  • खरिदः ५८ करोड ८३ लाख रुपैयाँ
  • बिक्रीः ६४ करोड १६ लाख रुपैयाँ

डाइनामिक मनिम्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)

  • कुल कारोबारः १ अर्ब १९ करोड १७ लाख
  • खरिदः ६० करोड ८१ लाख रुपैयाँ
  • बिक्रीः ५८ करोड ३६ लाख रुपैयाँ

कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५)

  • कुल कारोबारः १ अर्ब ६ करोड ३९ लाख
  • खरिदः ५३ करोड ९२ लाख रुपैयाँ
  • बिक्रीः ५२ करोड ४६ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS