काठमाडौं । आज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा थपिएको छ । आज यस कम्पनीको ७६ लाख कित्ता बढी बोनश शेयर सुीचकृत भएको हो । कम्पनीले आफ्नो साधारण सभाबाट पारित गरेको २३ दशलमव ८० प्रतिशत बोनश शेयर वापतको ७६ लाख १६ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको हो ।
नेप्सेमा इन्स्योरेन्स कम्पनीको थपियो ७६ लाख १६ हजार कित्ता शेयर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)