GBIME
IME Life

आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा फुयाँलको निरन्तरता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँलले दोश्रो कार्यकालका लागि पनि निरन्तरता पाएका छन् । बीमा नियामक नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्सको सञ्चालक समितिको निर्णयका आधारमा फुयाँलको करार सम्झाैता नविकरणका लागि स्वीकृति दिएको हो ।

प्राधिकरणका अनुसार सोमबार फुयाँलको नियुक्ति सम्बन्धि सिफारिश स्वीकृत गरिएको हो । अब उनले थप ४ वर्ष इन्स्योरेन्सको नेतृत्व गर्नेछन् ।

SKYWELL
Crest

इन्स्योरेन्सको साउन १४ गते बसेको २०१ औं बैठकले फुयाँलको पहिलो कार्यकालको प्रगती उत्कृष्ट रहेकाले थप एक कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय प्राधिकरणबाट स्वीकृत भएपछि सोमबारदेखि फुँयालको नियुक्ति सम्बन्धि सञ्चालक समितिको निर्णयले औपचारिकता प्राप्त गरेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS