IME Life
GBIME

एलआइसी नेपालद्वारा साढे १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमााडैं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को विरगंज शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतक लाल बाबु प्रसाद यादवको पत्नि श्रीमती शोभा यादवलाई दावी वापतको १२ लाख ६२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी दिएको हो ।

मृतकले २०७१ पुस०७ गते एलआईसी नेपालको विरगंज शाखा बाट ५ लाखको जीवन आनन्द १६ वर्षे बीमालेख खरिद गरेका थिए । उनको २०८० मंसिर ४ गते मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको थियो ।

Crest

सोही अनुरुप कम्पनीले उक्त दावी वापतको चेक दिएको हो । उक्त चेक वीरगंजका शाखा प्रमुख प्रवीण झा, एजेन्सी म्यानेजर जितेन्द्र गिरी र अभिकर्ता विजय प्रसाद साहले घरमै गइ हस्तान्तरण गरेका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS