IME Life

आरम्भ चौतारी लघुवित्तद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन २५ गते देशव्यापीरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण जनसमुदायहरुको सुख दुःखमा सहयोग पुर्याउने उदेश्यले एकैदिन ६ प्रदेशमा रहेका शाखा कार्यालयहरुको आयोजना सक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंञ्चार केन्द्रको प्राविधिक सहयोगमा “आरम्भ चौतारीको अभियान, देशव्यापी रक्तदान” भन्ने मूल नाराकासाथ रक्तदान कार्यक्रमको आयोजना गरी ५६० प्वाईन्ट रकत संकलन गरेको जनाइएको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त घ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ५३ जिल्लामा १३५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आईरहेको काभ्रेपलाञ्चोक जिल्ला, वनेपामा केन्द्रिय कार्यालय रहेको संस्था हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS