IME Life
GBIME

समृद्धि फाइनान्सको औरही शाखाद्वारा बृक्षारोपण सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समृद्धि फाइनान्सले साउन २४ गते बिहिवारको दिन संस्थाको औरही शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ वटा बोट लगाई उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

साउनको पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम साउन महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

Crest

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस,आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS