IME Life
GBIME

सूर्यज्योति लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा वापत देशिक रोजगारीको क्रमममा मलेशियामा मृत्यु भएका खोलागाउँ ५, सिन्धुली निवासी मोहन बहादुर श्रेष्ठ‌को परिवारलाई बीमा दाबी वापतको रकम थिएको हो ।

सोही बीमा बापतको मृत्यु दाबी भुक्तानी रु १४ लाख सुर्यज्योती लाइफको तर्फबाट चाबहिल शाखाका शाखा प्रमुख मनिष पौडेलले स्व. मोहन बहादुर श्रेष्ठको श्रीमती सिता श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS