GBIME
IME Life

सर्वोत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको लकइन सकिँदै, कहिलेबाट खुल्छ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको लकइन अवधि आउँदो भदौ २५ गतेमा सकिने हुने भएको छ।

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्दा योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको २४ लाख कित्ता र सर्वसाधारण छुट्याइएको शेयरबाट ५ प्रतिशतले हुन आउने सामूहिक लगानी कोषलाई बाँटफाँट गरिएको १ लाख ५४ हजार २२७ कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।

SKYWELL
Crest

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आइपीओ बिक्री गरी २०८० फागुन २५ गते बाँडफाँट गरेको थियो । नियामकीय व्यवस्थाबमोजिम त्यस्ता शेयर बाँडफाँट भएको मितिले ६ महिना लकइनमा राख्नुपर्ने हुन्छ। सोही कारणले आउँदो भदौ २५ गते ६ महिना पुगेपछि लकइन सकिनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS