IME Life
GBIME

सानिमा बैंकका ग्राहकले दूसितथानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोर्टमा छूटको व्यवस्था भएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्नका लागि बैंक र उक्त रिसोर्टबीच सम्झौता भएको हो ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट रक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छूट प्राप्त सकिने छ ।

Crest

कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छूटको विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।

कम्पनीको सात वटै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS