IME Life

अमेरिकामा आकासियो घरको मूल्य, बढ्यो बीमाको प्रिमियम पनि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकामा पछिल्लो समय घरको मूल्य बढेको छ।

हालै गरिएको एउटा सर्भेक्षणले घरको मूल्य मानिसको आम्दानीभन्दा तीव्रगतिमा बढेको पाइएको छ। पछिल्लो १ वर्षमा अमेरिकामा घरको मूल्य औसत २६ प्रतिशतले बढेको छ।

Prabhu
Crest

अहिले अमेरिकामा घर महँगो हुनका साथै त्यसको कर र बीमाको प्रिमियम पनि तीव्रगतिले बढेको छ। पछिल्लो १ वर्षमा घर बीमाको प्रिमियम करिब २० प्रतिशतले बढेको छ।

मुद्रास्फीति र प्राकृतिक विपत्तिले अमेरिकामा घर बीमाको प्रिमियम बढेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। सर्भेक्षणमा सहभागी ८० प्रतिशतले घर खरिद गर्नु गलत निर्णय भएको प्रतिक्रिया दिएका छन् भने ४४ प्रतिशतले ऋण लिएर घर खरिद गरेर जीवनशैली सहज बनाउने प्रयास गरेको बताएका छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS