IME Life
GBIME

कालिका लघुवित्तले माग्यो ६१ जना कर्मचारी, आवेदन दिन ५ दिन बाँकि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले माग गरेको कर्मचारीका लागि आवेदन दिन ५ दिन बाँकी रहेको छ । कम्पनीले विभिन्न पदका लागि ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाईजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरेको हो ।

विभिन्न पदका लागि सोही अनुरुप नै योग्यता माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS