IME Life
GBIME

कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज साउन १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । बैंकले ट्रेनी असिस्टेन्टमा सातै प्रदेशका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २।४० जीपीए सहित प्लस टू उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS