काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चिफ प्रोभिन्सियल म्यानेजर, असिस्टेन्ट चिफ प्रोभिन्सियल म्यानेजर (प्रोभिन्स हेड)का लागि केही, मार्केटिङ म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर, असिस्टेन्ट म्यानेजर(ब्रान्च म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसरका लागि केही कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश, उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।