काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव २९ अंकले घटेर २।७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभव पावर, सीटी होटल, कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।