GBIME
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बिहीबार सामान्य करेक्सन आएको छ। यो दिन नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ को विन्दुमा ओर्लेको छ।

यो दिन ७४ कम्पनीको शेयरभाउ बढ्दा १६४ कम्पनीको घटेको छ भने ४ वटाको स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ६ वटा समूह बढेको छ भने ७ वटा समूह घटेको छ।

SKYWELL
Crest

बजारमा आज करिब पौने २२ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५९ करोड ७५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४३ करोड ८१ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ४२ करोड ५६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ४१ करोड ६७ लाख रुपैयाँ
  • निफ्राः ४१ करोड ४२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड २२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४० करोड ९० लाख रुपैयाँ
  • एचआईडीसीएलः ३५ करोड १५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ४७ लाख रुपैयाँ
  • प्रोग्रेसिभ फाइनान्सः ३२ करोड ७२ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS