IME Life
GBIME

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि र अग्नि हायेर पर्चेज प्रा.लिले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

सो सम्बन्धी बालाजु अटो वर्कस प्रा.लि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन ।

Crest

यस सम्झौता पछि महिन्द्रा ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने छन ।

सो अवसरमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख (उपत्यका भित्र) श्रीराम भण्डारी साथै गोंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीद्वारा अग्नि ग्रुप तथा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS