IME Life
GBIME

नेशनल लाइफको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी दिवश विक्रम शाहले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्न इच्छा राखी कम्पनीमा निवेदन दिएअनुसार कम्पनीले शाहको नाममा रहेको शेयर विक्रीमा राखेको हो ।

कम्पनीले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

Crest

सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्री गरिने शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले तोकेको उक्त समयावधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने कम्पनीको भनाई छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS