GBIME
IME Life

न्यूनतम कर्जा नोक्सानी व्यवस्थाः असल वर्गका लागि घट्यो सीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले असल वर्गका कर्जामा न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको सीमा घटाएको छ।

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै असल वर्गका कर्जामा न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको सीमा घटाएको हो। यो सीमा अब १.१ प्रतिशत कायम गरिएको छ। यसअघि क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थामा १.२ प्रतिशत र लघुवित्तमा १.३ प्रतिशत कायम थियो।

SKYWELL
Crest

यसैगरी बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाको सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब कर्जामा नोक्सानीको व्यवस्था क्रमशः ५ प्रतिशत, २५ प्रतिशत, ५० प्रतिशत र १०० प्रतिशतलाई निरन्तरता दिइएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS