GBIME
IME Life

टर्नओभरमा नयाँ रेकर्ड बनेको दिन यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज नयाँ रेकर्ड बनेको छ। दैनिक कारोबार हालसम्मकै उच्च भएको हो।

आज बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको थियो। जुन रेकर्ड आज तोकिएको छ।

SKYWELL
Crest

आज नेप्से पनि ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा उक्लिएको छ। सबै १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी उछाल वित्त समूह आएको छ। यो समूह ८.०८ प्रतिशतले बढेको छ।

आज १९१ कम्पनीको शेयरभाउ बढ्दा ४४ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ८४ करोड ४९ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ४१ करोड ९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४० करोड ९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३८ करोड ९४ लाख रुपैयाँ
  • अपी पावरः ३७ करोड ८२ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्टः ३० करोड २१ लाख रुपैयाँ
  • नागरिक लगानी कोषः २९ करोड ८० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २९ करोड ६३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ६४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २७ करोड ८८ लाख रुपैयाँ

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS