IME Life
GBIME

लिबर्टी माइक्रो लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगपालिकामा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ बाँकेसंगको सहकार्यमा सहकारी संस्थाका पदाधिकारीहरुलाई लघु बीमाको अवधारण, बीमाको फाईदा र लघुबीमाले सहकारी संस्थाका सदस्यहरुको बीमा सुरक्षण प्रकृया बारे जानकारी गराईएको थियो ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा संञ्चालन गरेको कार्यक्रममा बाँके जिल्लाका ७० सहकारीका १३२ जनाको सहभागिता रहको थियो ।

Crest

उक्त कार्यक्रमलाई लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी र नेपालगञ्ज शाखाका प्रवन्धक दिपा विनाडीले सहजिकरण गरेका थिए ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सहकारी संस्थाका लागि उपयुक्त हुने गरी सम्बृद्ध कवच, सामुहिक म्यादी जीवन बीमा, ग्रामीण म्यादी जीवन बीमा, सम्बृद्ध भविस्य बीमा बजारमा जारी गरेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS