GBIME
IME Life

शेयर बजारमा रौनक कायमै, खुलेको आधा घन्टामै ३ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार खुलेको आधा घन्टाभित्रै ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

बजार आज खुलेदेखि नै रौनक छाएको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४.८३ अंकले बढेर २७४१.४८ को विन्दुमा कारोबार भइरहेको छ। नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। विशेषगरी वित्त समूहमा चमक देखिएको छ। यो ५ प्रतिशत बढीले बढिसकेको छ।

SKYWELL
Crest

यसैगरी होटेल तथा पर्यटनमा ४ प्रतिशत तथा लगानी र अन्य समूहमा ३ प्रतिशत माथिको बढोत्तरी देखिएको छ।

अहिलेसम्म १९७ कम्पनीको शेयरभाउ बढेको छ भने ३८ वटाको घटेको छ। ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

अहिलेसम्म बजारमा ३ अर्ब १३ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भइसकेको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भइरहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS