GBIME
IME Life

सानिमा रिलायन्स लाइफको १.४३ करोड कित्ताको लइकन सकिँदै, कहिलेबाट खुल्छ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता शेयरको लइकन खुल्न लागेको छ। यही साउन २९ गतेबाट उक्त शेयरको लइकन अवधि सकिने भएको हो।

कम्पनीले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ। साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको शेयर हाल लकइनमा रहेको छ।

SKYWELL
Crest

कम्पनीका संस्थापकसँग १ करोड ४० लाख कित्ता र कर्मचारीसँग ३ लाख कित्ता शेयर रहेको छ। लइकन खुलेपछि यी दुवै समूहको शेयर कारोबारमा आउनेछ।

कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS