GBIME
IME Life

टप टर्नओभर: हिमालयन रिको उच्च कारोबार हुँदा शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीव्र उतारचढावबीच शेयर बजार सूचक नेप्से २७०० विन्दु नजिक पुगेको छ। नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा पुगेर बन्द भएको हो।

दोहोरो अंकले बढेको बजारमा १३ उपसमूहमध्ये ९ वटा बढेको छ भने ४ वटा घटेको छ। यो दिन होटेल तथा पर्यटन र वित्त समूहमा चमक देखिएको छ। बैंकिङ समूहमा सबैभन्दा बढी करेक्सन देखिएको छ।

SKYWELL
Crest

बजारमा आज १८९ कम्पनीको शेयरभाउ बढ्दा ४७ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ। सवा १७ अर्ब रुपैयाँ बढीको कारोबार भएको बजारमा आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक किनबेच भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६० करोड १० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३७ करोड ६७ लाख रुपैयाँ
  • सोल्टी होटलः ३६ करोड ४३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३५ करोड ३८ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः २७ करोड ७६ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २७ करोड ६४ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २५ करोड ९७ लाख रुपैयाँ
  • कुमारी बैंकः २५ करोड ३९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २४ करोड ३३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ८ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS