GBIME
IME Life

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। आज साउन १४ गतेदेखि लागू हुने गरी पौडेल केन्द्रीय बैंकको प्रवक्तामा नियुक्त भएका हुन्।

पौडेल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

SKYWELL
Crest

पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट थिए।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS