IME Life
GBIME

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलबाट म्यानेजरियल लेभलका लागि केही, रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भोलि साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदमा आवेदन दिन अब २ दिन बाँकी छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS