GBIME
IME Life

एसियन लाइफको करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनी र अन्य सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ।

SKYWELL
Crest

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS