SKIP THIS

National Insurance
IME Life

साउन १३ : शीर्ष ५ ब्रोकरले गरे अर्ब माथि कारोबार, खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साउन १३ गते आइतबार नेप्से परिसूचक २६८१.५६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ११३.४२ अंकले बढेको छ। आज शीर्ष ५ ब्रोकरले अर्ब माथि कारोबार गर्न सफल भएका छन्।

१५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ४५ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ४५ बाट १ अर्ब ४४ करोड ५७ लाख रुपैयाँको कारोबार भएकोमा ८१ करोड १८ लाख रुपैयाँको खरिद छ भने ६३ करोड ३९ लाख रुपैयाँको बिक्री भएको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ६८ करोड ७९ लाख रुपैयाँको खरिद भएको छ भने ५८ करोड ३६ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS