SKIP THIS

National Insurance
IME Life

मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजारमा उछाल, ११३ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उछाल आएको छ । आज बजार खलेको केही मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लगोको थियो । पछि सम्हालिएको बजार ११३ दशलमव ४२ अंकले बढेर २,६८१ को विन्दुमा कायम भएको छ ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज बैंकिङ उपसूचकमा सकारात्मक सर्किट लागेर सबै बैंकको शेयरमा सर्किट लागेको छ । आज २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS