SKIP THIS

National Insurance
IME Life

बजार खुलेको केही मिनेटमै नेप्सेमा माथिल्लो सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौद्रिक नीति सकारात्मक आएसँगै साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा खुलेको २ मिनेटमै माथिल्लो सर्किट लागेको छ। योसँगै शेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।

नेप्से परिसूचक ४ प्रतिशतले बढेर २६७०.८२ को विन्दुमा उक्लिएको छ। बजार १०२.८२ अंकले बढेको हो।

Prabhu
Crest

दुई मिनेटमै बजारमा २७ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

अहिलेसम्म नेपाल फाइनान्सको उच्च कारोबार भएको देखिएको छ भने ५ वटा कम्पनीको शेयरभाउमा पोजिटिभ सर्किट लागेको छ।

नेप्से उपसमूह सबैमा हरियाली छाउँदा २०६ कम्पनीको शेयरभाउ बढेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS