SKIP THIS

National Insurance
IME Life

साढे ८%ले बढ्यो बजारमा नगद परिचालन, कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा बजारमा नगद परिचालन साढे ८ प्रतिशतले बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो।

वित्तीय विवरणअनुसार बजारमा २०८१ असारसम्म ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो १ वर्षमा नगद परिचालन ८.६७ प्रतिशतले बढेको छ।

Prabhu
Crest

यो १ वर्षमा सरकारी कोष ४१.८३ प्रतिशतले बढेको छ। २०८० असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। २०८१ असारसम्म सरकारी कोषको आकार बढेर ६३ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ।

२०८१ असारसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ रहेको छ। २०८० असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS