SKIP THIS

National Insurance
IME Life

न्यादी हाइड्रोपावर घाटामा, रु. ६६ मा झर्यो प्रतिशेयर नेटवर्थ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०।८१ मा साढे १६ करोड लाख रुपैयाँ बढी घाटा व्यहोरेको छ।

कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीले १६ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो पनि कम्पनीले २० करोड ९३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Prabhu
Crest

समीक्षा वर्षमा कम्पनीको कुल सञ्चालन २९ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २७ करोड ३८ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट ५९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ५९ करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि अन्य इक्विटी ३९ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा वर्षमा कम्पनीको ईपीएस ११.११ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस १३.९५ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ६६.०२ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS