SKIP THIS

National Insurance
IME Life

एकै हप्तामा करिब ४०% फाइदा दिने शेयर कुन ? यो साता शीर्ष १० कमाउने कम्पनीको सूची सहित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य करिब ३९.२१ प्रतिशतले वृद्धि भएको छ । गत साता ९९७.८० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १३८९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३९१.२० ले बढेको छ ।

त्यस्तै दोश्रोमा एशियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ३७.४६ प्रतिशतले वृद्धि भएको छ । गत साता ५५२ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७५८.८० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २०६.८० ले बढेको छ ।

Prabhu
Crest

तेश्रोमा बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य २४.८१ प्रतिशतले वृद्धि भएको छ । गत साता १३,७०० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १७,०९९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३३९९ ले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS