SKIP THIS

National Insurance
IME Life

नेशनल इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल इन्स्योरेन्सले धेरै पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर(अन्डराइटिङ) डिपार्टमेन्टका लागि, असिस्टेन्ट म्यानेजर(रिइन्स्योरेन्स डिपार्टमेन्ट)मा, असिस्टेन्ट म्यानेजरका लागि(लेगल)मा, असिस्टेन्ट म्यानेजरका लागि(एकाउन्ट)मा, एसिस्टेन्ट म्यानेजरका लागि(एग्रिकल्चर डिपार्ट)मा, एसिस्टेन्ट म्यानेजर(मार्केटिङ)मा, रिलेशनसिप अफिसर(मार्केटिङ) मा कर्मचारी माग गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS