SKIP THIS

National Insurance
IME Life

अब कृषि उपज धितो राखेर सहज रुपमा कर्जा प्रवाह हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अब कृषि उपज धितो राखेर ऋण लिन पाइने भएको छ । आज राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत कृषि उपज धितो राखेर सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था गरेको जनाइएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजानिक गर्दै नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित भए अनुरुप कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने बताएका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS