SKIP THIS

National Insurance
IME Life

अब पीईभीसीले लगानी गरेको संस्थाले कर्जा चुक्ता गर्न नसके कालोसूचीमा नपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अब प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी)ले लगानी गरेको संस्थाले कर्जा चुक्ता गर्न नसके कालोसूचीमा नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो।

Prabhu
Crest

अब पीईभीसीले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने पीईभीसीलाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS