काठमाडों । नेपाल राष्ट्र बैंकले मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ । आज साउन ११ गते राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सो सीमा सोभित्र रहने प्रक्षेपण रहेको बताए । यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको उनले बताए ।
मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने राष्ट्र बैंकको प्रक्षेपण
![](https://insurancekhabar.com/wp-content/uploads/2020/08/Rastra-Bank-Janaboli.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)