SKIP THIS

National Insurance
IME Life

प्रयोगकर्ता शुल्क भुक्तानीमा ढिलाइका लागि अमेरिकाले गर्यो इण्डिगो एयरलाई भारी जरिवाना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी भन्सार र सीमा सुरक्षाले अध्यागमन प्रयोगकर्ता शुल्क भुक्तानीमा ढिलाइको लागि भारतीय वायू सेवा कम्पनी इन्डिगोलाई जरिवाना गरेको छ ।

इण्डिगोलाई ५ हजार ८३२ अमेरिकी डलर अर्थात् ७ लाख ३० हजार ५८१ रूपैयाँ जरिवाना लगाइएको छ, एक नियामकले जारी गरेको सूचनामा उल्लेख छ।

Prabhu
Crest

निर्धारित मिति पुरा भएपछि अध्यागमन प्रयोगकर्ता शुल्क तिर्नको लागि जरिवाना लगाएको छ। जरिवाना माफीको सम्भावना खोजिरहेको इण्डिगो एयरलाइन्सले प्रेस विज्ञप्तीमा भनेको छ। कम्पनीले जुलाई २४ मा अध्यागमनबाट जरिवानाको सूचना पाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS