SKIP THIS

National Insurance
IME Life

कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टमा सातै प्रदेशका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २.४० जीपीए सहित प्लस टू उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS